Nepali Poem, Nepali Kabita, Nepali Gajals

This Post is hacked. :) Visit New and Modern Blog Nepali Gajal and Kabita Haru to read more Poems and Kabita.

 

 

Visit us at http://nepalikabitagajal.blogspot.com/

 

 

About these ads

151 thoughts on “Nepali Poem, Nepali Kabita, Nepali Gajals

    • माया पाउने आशा गरे तिमी संग भेट्दा पहिलो दिन !!
      बगी रहन्छन आशु हरू आँखा बाटा किन !

      बोलाई तिमी भेटिन छौ की हास्ने बोलने गर !
      छुरा मेरो मुटुक माँ हाने की छेऊ नून अबा न छर !!

      भेट्दा खेरी हासने गर न बोलनी तिमी !
      आखिर हूम म तिम्रो न समझा मलाई पराई !!

      साचो मेरो बोली बचन किन म बोल्नु !
      माया को पीड़ा यस्तै रहिछ सधै छाती पोल्नु !!

      बाच्नु कुनै चारा छैना मरनु म कसरी !
      माया गर्ने बाचा थिए निभाउनु म कसरी !!

      आखा हेरी टोल्लाऊ की म भूल्ने मन छैन !
      भेटे हासने बोलने गर रुनु परदैन !!

      • आज संसारलाई भुलेर
        अगाडी जान खोज्दा
        संयौ काँडा बाटोमा रहेछन् ।

        पन्छाएर जान खोज्दा
        कतै मुटुको एक छेउमा
        घोचेको चालै पाईन ।

        जीवनको अनेक चोत बेथा भुलेर
        अगाडी जान खोज्दा
        अतिथको कथा भुल्न सकिन ।

        अतिथका शिक्षा भुलेर
        अगाडी जान खोज्दा
        खेदो खनेको चालै पाईन ।।

  1. नजन्मिएपछी यहाँ बुद्ध अर्को फेरि।
    डर सधैं हुने हो कि युद्ध अर्को फेरि।

    रगर्तैमा हात हजुर नचोप्ने को छ र?
    दाबी गर्छ आफैँलाई शुद्ध अर्को फेरि।

    भजन गाउनुपर्ने हो अझै क- कसको?
    Aउटा छ खुसी हुँदा क्रुद्ध अर्को फेरि।

  2. jun deshama janmey ma tayhe deshama marna chhahanchu .jun deshma hukey ma tai deshma marna chhahanchhu. yao mero janmeko denko banee ho .nepali aama vhanee dau malai teemee jau besesh aaffnai deshma kam garna seeka yak patak bola aama !!!!!!!!!!!!!!!!!!!
    __________ madan avahgee

      • नेपाल यो कति राम्रो हेरीरहु लाग्छ
        सम्पदाले भरिपुर्ण हेरीरहु लाग्छ

        पुर्वदेखी पश्चिमसम्म सस्कृतिको खानी
        नेपालको सस्कृति यो हेरीरहु लाग्छ

        सगरमाथा नेपालैमा, बुद्द यहि जन्मे
        सर्वोच्च यो सगरमारथा हेरीरहु लाग्छ

        जल सम्पदामा नेपाल विश्वमै छ दोस्रो
        नेपालका खोला नाला हेरीरहु लाग्छ

  3. नजन्मिएपछी यहाँ बुद्ध अर्को फेरि।
    डर सधैं हुने हो कि युद्ध अर्को फेरि।

    रगर्तैमा हात हजुर नचोप्ने को छ र?
    दाबी गर्छ आफैँलाई शुद्ध अर्को फेरि।

    भजन गाउनुपर्ने हो अझै क- कसको?
    Aउटा छ खुसी हुँदा क्रुद्ध अर्को फेरि।

  4. jashari suru gariyako thyo thaiya anasur ko link chha tara kata kata namila ko jasto lagchha
    suru ma tham dar chha tara pashi chhina
    keep it up

  5. ऊसँग खबरपत्र किनेर पढ्ने क्षमता थिएन । जति कमाइ थियो त्यसले आफ्नो परिवार पाल्न सक्दैन ऊ । कसैले भनिदियो खबर छ रे अतङ्कवादीको टाउको ल्याएमा पचास लाख पाइन्छ । यसको पनि घटीबेसी मूल्य छ रे अलिसानो आतङ्कवादीको ३५ लाख अरे र झनै सानोको बीस लाख रे । आतङ्कवादी मास्न विदेशबाट ठूलै रकम आएकोछ रे त्यसैले यो खबर सही हो रे ।

    खोलाको बालुवा खोस्रेर परिवार पाल्नुपर्ने उसलाई यो समाचारले उत्ति उत्साहित बनाएन । सित्तैं पाइने खोलाको बालुवासम्म लुकीलुकी चोरेर बेच्नुपर्ने देशमा कसरी यत्ति ठूलो राशि पाइने व्यवसाय ऊ जस्तो सुकुम्वासीको लागि हुनसक्थ्यो ? पेट्रोलको भाउमा केही राहत भयो रे तर उसले वास्तै गरेन किनभने ऊ पेट्रोलको उपभोक्ता थिएन । टेलीफोनको महशुलमा पनि केही राहतको व्यवस्था भयो रे त्यसमा पनि उसले कुनै वास्ता राखेन किनभने ऊ त्यसको पनि उपभोक्ता थिएन । नजीकै ठूलै नहर बन्यो रे, बिजुली पनि नजीकै टोलमा आयो रे, सडक पनि यतै आयो रे तर ती सबैमा उसलाई चासो भएन किनभने ती कुनैको पनि ऊ उपभोक्ता थिएन । त्यस्ता कुनैपनि अवसरहरूमा उसको चाख हुँदैन किनभने ऊ जस्तो निमुखाको लागि केही हुन्छ भन्ने उसलाई विश्वासै छैन । समाज र वस्तीबाटै टाढा ऊ बसेको छ खोलाको बगरमा । बस् बालुवा छ कि ऊ । आँखा छलेर खोलाबाट बालुवा चोर्न पाए उसको जीवनको सवैभन्दा ठूलो उपलब्धि भइहाल्ने । यो पचास लाख सम्मको अवसर पनि ऊ जस्तो निमुखाको लागि हुनै सक्दैन भन्दै उसले त्यो खबरलाई पनि अवज्ञा गर्žयो ।

    एकै छिनमा एकहूल निमुखाहरू हातमा खुकुरी उठाउँदै यतै दौडदै आएका देखिए । ऊ आतङ्कति भयो- ‘मार्छन् कि क्या हो बजियाहरूले !’ ऊ बालुवाको डीलमा छलियो । त्यो हूल उसको छेउबाटै गयो तर त्यसले उसलाई मिचेन । हूलमा एउटाले भन्दैथ्यो- ‘शहरमा बम पड्काए रे आतङ्ककारीले तिनलाई भाग्न नपाउँदै छिनाउन पर्छ ।’

    अर्कोले भन्दैथ्यो- ‘कस्सो दुइचारवटा काटेपछि एउटा न एउटा पचास लाखे नपर्ला ?

    उसले सोच्यो- ‘हूलमा पसेपछि कस्सो भाग नपाइएला ? यो बालुवा बोक्ने जस्तो पुलिसको आँखी हुने जोखिमको काम गरिराख्नु पर्छ र ? काटमारको कुरो परेकोले पहुँचवालाहरूले यसमा अवश्यै प्रतिस्पर्धा गर्ने छैनन् । निमुखाहरूको लागि यत्रो अवसर आएको रहेछ, मैले मात्र किन छोड्ने ?

    ऊ जुरुक्क उठ्यो र छाप्रोभित्र पसेर खुकुरी झिक्यो । उसले हावामा एकपल्ट सनसनी खुकुरी नचायो । स्वास्नीले आतङ्कपूर्ण विस्फारित आँखाले उसलाई हेरी । उसले सफाइ दियो- ‘धन्दा नमान् बुढी अव हाम्रो दिन आएछ ।’

    ऊ हावामा खुकुरी नचाउँदै खुकुरी दलकै भीडमा बिलायो ।

    भीड आतङ्ककारीको खोजमा शहरतिर जाँदैथ्यो । अन्यमनस्क उसकी स्वास्नीले टाढा बिलाउँदै गरेको भीडलाई हेरी । पश्चिमतिर ढल्कँदै गएको घामको टलकमा असंख्य खुकुरीहरू हावामा चमकचमक चम्किरहका थिए ।

    ‘अब के हुने हो ? त्यो आइमाई आतङ्कति भावले थाप्लोमा हात राख्दै उतै नियालिरही । शहरभने पचासलाखे

  6. malai nepali gajal,kabita asadhai man par6 hajurko gajal malai manparyo hajurlai sabaile sadha diuna.ok bye

    • नजन्मिएपछी यहाँ बुद्ध अर्को फेरि।
      डर सधैं हुने हो कि युद्ध अर्को फेरि।

      रगर्तैमा हात हजुर नचोप्ने को छ र?
      दाबी गर्छ आफैँलाई शुद्ध अर्को फेरि।

      भजन गाउनुपर्ने हो अझै क- कसको?
      Aउटा छ खुसी हुँदा क्रुद्ध अर्को फेरि।
      ekadam ramro6 malai sarai man par6 gazlil kabita haru dhanabad6 hajur lai…….

  7. बिस्सोमा सबै भन्दा राम्रो देस नेपाल हाम्रो
    तेसईंमाँ पनी हाम्रो अर्घाखाँची झनै राम्रो
    बचाऊछम हामी यूवा ले नेपाल देसलाई
    दौरा र सुर्वाल गयून्नु र चोली को भेसलाई

    कति राम्रो हाम्रो अर्घाखाँची जिल्ला
    मुनि पट्टी बगाईचा माथि पट्टी फिल्ला
    वारी पारी डाडा पाखा बिचमा सन्धिखर्क
    सन्धिखर्क झरे पछि सबै को मन हुन्छ हरक

    चिरन्जीवी खड़का
    अर्घाखाँची अर्घा ८ घोर्तिखोर
    अर्घाखाँची जिल्ला

  8. paristhitima julchhu ma
    samaya sangha dulchhu ma
    saathi sangha milchhu ma
    deslai jogauna chahanchhu ma
    k yo vabna chha tapaima

  9. भए तिमी फूल को रस,
    बासना बनी रहनु ?

    9971216261
    माया पाउने आशा गरे तिमी संग भेट्दा पहिलो दिन !!
    बगी रहन्छन आशु हरू आँखा बाटा किन !

    बोलाई तिमी भेटिन छौ की हास्ने बोलने गर !
    छुरा मेरो मुटुक माँ हाने की छेऊ नून अबा न छर !!

    भेट्दा खेरी हासने गर न बोलनी तिमी !
    आखिर हूम म तिम्रो न समझा मलाई पराई !!

    साचो मेरो बोली बचन किन म बोल्नु !
    माया को पीड़ा यस्तै रहिछ सधै छाती पोल्नु !!

    बाच्नु कुनै चारा छैना मरनु म कसरी !
    माया गर्ने बाचा थिए निभाउनु म कसरी !!

    आखा हेरी टोल्लाऊ की म भूल्ने मन छैन !
    भेटे हासने बोलने गर रुनु परदैन !!

    • माया पाउने आशा गरे तिमी संग भेट्दा पहिलो दिन !!
      बगी रहन्छन आशु हरू आँखा बाटा किन !

      बोलाई तिमी भेटिन छौ की हास्ने बोलने गर !
      छुरा मेरो मुटुक माँ हाने की छेऊ नून अबा न छर !!

      भेट्दा खेरी हासने गर न बोलनी तिमी !
      आखिर हूम म तिम्रो न समझा मलाई पराई !!

      साचो मेरो बोली बचन किन म बोल्नु !
      माया को पीड़ा यस्तै रहिछ सधै छाती पोल्नु !!

      बाच्नु कुनै चारा छैना मरनु म कसरी !
      माया गर्ने बाचा थिए निभाउनु म कसरी !!

      आखा हेरी टोल्लाऊ की म भूल्ने मन छैन !
      very nice Iike it,,,nisa kc ILam nepal……

  10. partikchha ta aaja hoina derai warsha bhayo”zindagi ma bichhod hune prem kina bhayo”aajhai pani bato heri partikchha nai thiyo” zindagima pahilo palta aaja dhoka diyo”partikchha ma kuri base timro bato heri malai ta dhoka diyeu aaru lai nadeu pheri..

  11. sana-sana pahilaharu thula-thula hudai gaye ‘kati din hashi-khushi kati din rudai gaye, kati satru zindagima kati mitra bani gaye, kati ramro huntheo hola tapai jastai sara bhaye…..(bhabishwar panthi kerunga 8 dharam pani arghakhanchi )

  12. Chiranjivi g namaste. Sanchai hununchha. Malai hajurko kabita ramro lagyo. Ma pani tapaiko jillako manchhe. Adi milchha vane malai 9846146815 ma phn garnu hola. sathma nepali sahityapremi sabaile malai yo no ma call garna saknunchha. Tara plz miscl nagarnu hola. specially Arghakhanchi ko sathiharule phn garnu hola. Adi Nepali sahityama ruchi chha vane matra la.

  13. मैले पिएकोमा रिसाएका साथीहरू
    पिएर त हेर, पिउँन झन गाह्रो छ
    मरेर शहीद हुनेहरू
    जिएर त हेर, जिउँन झन गाह्रो छ ।

    • good morअल्झिए म भुमरिमा ए जिन्दगी मलाई पार लगाइ दे
      अन्योल मा परे बुझ्नै नसकी वास्तविकता जिन्दगी सार लगाइ दे

      चुर्लुम्मै डुबे यो माया रुपी जन्जालमा नसक्ता म उत्रिन
      छ्ट्पटाइ रहेछु श्वास फेर्न गाह्रो हुँदै जिन्दगी मलाई नाउ लगाइ दे

      स्वार्थइ स्वार्थ भरिएको यो मतलबी संसारमा कसैको मन चिन्न नसक्ता
      निलाम भैरह्यो पटक पटक अस्तित्वको ए जिन्दगी भाउ लगाइ दे
      ning frens,,,,i like kabita gazal..joks..chutkila@@@@ nisa ,,katwal[karki] jhapa nepal …

    • भेट्दा यो मन रमाउथ्यो तिमी टाढै हाँस्दाखेरी

      कती गुम्स्याउँ मनमा भनी सबै कुरा भने मैले
      झनै बिजोग भा’छ अचेल तिमी मौन बस्दाखेरी

      छट्पटाउछ मन मेरो भेट्न तिम्लाई नपाउँदा
      चित्त बुझाई बस्ने गर्छु अचेल तिम्रो फोटो हेरी

      कल्पीएरै बित्छ दिन तिमी सँगै हराउछु
      बुझें पिडा कस्तो हुन्छ पर्खाइमा बस्दाखेरी @@@2 nisa katwal..jhapa@@2

      • माया लाउन नजाने पनि मनमा सजौना जानेको छु
        पिडामा पनि आसु लुकाइ हास्न मैले जानेको छु

        दु:ख हण्डर खाए पनि हरेस खान्छु भन्दिन
        पिडामा झर्ने आसुलाई रोक्छु म भन्दिन nisa katwal+karki

  14. kala sayitye lai maya garnu par6 kina yo hamro pahichan ho hamro ari pari sabda sabda 6an bus teslai collection garna ani laye badda garna jannu par6 malai sabaik0o sayitye man paryo ra ma pani kala premi ho mero sano kabita
    deshko lagi janmeka hau deshko lagi marau
    hatya hinsha hoina aba aau pran garau………..

  15. guransh ko ful jasto malai timro hanso lagyo
    kashari yo thahai napai samjana ko chaso lagyo
    pathar samji kulchiera sadhai lai parai bhyau
    mutu polne bedhana nai malai timro naaso lagyo
    suneko thiyen maya bhitra ful hoina kanda hun6
    aajai thaha payen aba chanhi sancho lagyo
    guransh ko fuul jasto mali timro hanso lagyo
    kashari yo thahai napai samjana ko chaso lagyo
    raaj
    anna_raaj@yahoo.com
    south korea

  16. मरेर शहीद हुनेहरू
    जिएर त हेर, जिउँन झन गाह्रो छ
    मैले पिएकोमा रिसाएका साथीहरू
    पिएर त हेर, पिउँन झन गाह्रो छ

  17. माया सब्द मनमा गुन्दा दोसान्द को ढुंगा लाग्यो
    लाउदा माया पाउदा चोट माया प्रति घिर्ण जाग्यो
    माया को संसार बाट मन टाढा टाढा भाग्यो ………….

    उनको नामको धड्कन आज नौलो लाग्छ मलाई किन
    उनकै नाम मा धड्की भन्छु मान्दैन दिल एकैछिन
    सोध्दा मनलाई प्रस्न गरि भन्छ अब रहिन मेरी
    माया लगाई कसम खाई छोडी गई घात गरि ////////…………..

    लाखौ लाख टुक्रा पारी गयेउ अरे तिमि मनको
    चोखो माया गर्थ्यो अरे थिएन रे भोक तनको
    ज्यानले चित्त बुझायेनी मनलाई सारै गार्हो पर्यो
    तिम्रो माया ले मर्न बाँच्न दिएन खै के गर्यो ………….
    तिम्रो माया ले मर्न बाँच्न दिएन खै के गर्यो

    रचना
    मत पागल नेपाली
    शिज़ुओक केन जापान
    रायन_अधिकारी@याहू .
    कम
    ०८०४२२७८८१५

  18. its very nice gajal.. i liked it very much … keep it up.. very philosophical mind you have that i have read first time…

  19. माया सब्द मनमा गुन्दा दोसान्द को ढुंगा लाग्यो
    लाउदा माया पाउदा चोट माया प्रति घिर्ण जाग्यो
    माया को संसार बाट मन टाढा टाढा भाग्यो ………….

    उनको नामको धड्कन आज नौलो लाग्छ मलाई किन
    उनकै नाम मा धड्की भन्छु मान्दैन दिल एकैछिन
    सोध्दा मनलाई प्रस्न गरि भन्छ अब रहिन मेरी
    माया लगाई कसम खाई छोडी गई घात गरि ////////…………..

    लाखौ लाख टुक्रा पारी गयेउ अरे तिमि मनको
    चोखो माया गर्थ्यो अरे थिएन रे भोक तनको
    ज्यानले चित्त बुझायेनी मनलाई सारै गार्हो पर्यो
    तिम्रो माया ले मर्न बाँच्न दिएन खै के गर्यो ………….
    तिम्रो माया ले मर्न बाँच्न दिएन खै के गर्यो

  20. nepali git ,kabita,gajal,haru malai yakdamai man parcha yo paje herna payako ma malai dharai khusi lajyako 6 dhannebat hai mitra ji…

  21. कहिले प्रेम अवतार धारण गर्दै, कहिले प्रेमपीडामा विह्वल भई पीडा अवतार ग्रहण गर्दै, कहिले आँखा चिम्लेर असहमतिका पाइलाहरु अघि बढाउँदै, कहिले शून्यताको आँचलभित्र लुक्दै, कहिले धर्तीको धूलोमा आफुलाई मिसाउँदै अब इतिहास रुँदैन भन्छन् उनी Û
    अनि वाचाल ओठहरुका कुटिल स्वाभावहरुलाई अनुभूत गर्दै कथा, कविता, उपन्यास, गीत सृजना गर्ने ती सर्जकले अहिले जिन्दगीलाई बिक्रीमा राखेका छन् र घोषणा गरेका छन् – “बिक्रीमा यो जिन्दगी Û”
    मैले उनलाई यहाँ गजलकार भने, प्रशङ्ग गजलको भएकोले । हुन त उनलाई कथामा कथाकार भेटिन्छ, उपन्यासमा उपन्यासकार, कवितामा कवि र गजलमा गजलकार Û सानो उमेरमा धेरै विधामा धेरै लेखेर, धेरै पुरस्कार र सम्मान पाउने यी स्रष्टा हुन गोवर्धन पूजा ।
    साहित्य सिर्जनाको पाटो र बाटो हिड्दै जाँदा यस अघि नै एक कथा, एक गजल तथा तीन कविता संग्रह र दुई उपन्यासको बिट मारिसकेका पूजाले “बिक्रीमा यो जिन्दगी” गजल संग्रहको पनि भरखरै बिट मारेका छन् ।
    गजलकार पूजाको पछिल्लो प्रकाशित कृति “बिक्रिमा यो जिन्दगी” भित्र कसका लागिबाट शुरु भएर चवन्नौ गजल खुट्टा तान्नेहरुका लागिमा गएर टुङ्गिएको छ । गजलहरुको यो सूचिकरण संयोग पनि हुन सक्छ अथवा संयोजित पनि ! यसको अर्थ गजलकारमा नै निहित छ ।
    करिव डेढ वर्ष अघि अमेरिका प्रवासको भासमा भासिएपछि नै लेखिएका धेरै गजलहरुको यो संग्रह नून लिन परदेशमा पस्नेहरुलाई अनि अलिनो खाई घरदेशमा बस्नेहरुलाई सर्मपण गरिदिएका छन् सर्जकले ।
    कलम र कुची दुबैको जोडी बाँधेर कला र कृतिमा सशक्त सृजनाका विम्बहरु लेख्ने र पोत्ने सर्जक रमेश पौडेलको आवरणमा बासुशशी प्रतिष्ठानद्वारा प्रकाशित यस संग्रहमा गजलकारले जीवन भोगाइका रोहण–अवरोहण भित्र मूलतः प्रेम र पीडा आवश्यकता र उत्सर्ग अनि देश र यथार्थताको परिवेशलाई समेटेका छन् । नेपाली काव्य फाँटमा गलजका फूलहरु भरखर भरखर फुल्न थाल्दादेखि गजल लेखनमा आफ्ना भावनाका फूलहरु फुलाउँदै यो विधालाई सुवासित गराउन लामो समयदेखि लागी परेका पूजा यो जिन्दगी कसका लागि बाँच्छौ भन्दै यसरी प्रश्न र्गछन्–
    कसका लागि एक्लिएर, बाँच्दै छौं हामी ?
    केका लागि धनसम्पत्ति, साँच्दै छौं हामी ?
    परदेशिनुको लहर केहीका लागि रहर भए पनि आम नेपालीहरुका लागि वाध्यता बनेको कटु यथार्थलाई उनले पनि बुझेका छन् । यथार्थमा बुझेका मात्र हैन, धेरै चेतनशील मस्तिष्कहरु जस्तै उनले पनि भोगेका छन् । विभिन्न विम्बहरुसँग जिन्दगीका भोगाईहरुलाई जोड्दै माता, मातृभूमि र परिवारजनबाट टाढिनुको मर्म, पीडा र वेदनासँगै गजलमा यसरी व्यक्त हुन्छन् उनी–
    एक्लै किन हिजोआज? भनि सोध्यो जूनले
    मैले भने– जिन्दगीलाई, गर्नु गर्यो नूनले Û
    मातृभूमि पराई हुन्न, टाढा रहे पनि
    रुन्छ मन सुक्छ घाँटी, त्यो आमाको गुनले ।
    जीवन संघर्षको समरमा समर्पण जित नहोला तर हार पनि होइन भन्ने उनको ठम्याई रहेको देखिन्छ । अहंकारपूर्ण जिताइ भन्दा संयमतपूर्ण समर्पण नै जित हो । अर्थात जित्नु मात्र जित होइन हार पनि जित हो । उनी जिन्दगीमा कहिले काँही हारेर जित्न चाहन्छन् । हारेर बाँच्न चाहन्छन् । त्यो जितमा भन्दा यो हारमा रमाउँछन् । यस्तै हारलाई नै जित ठान्छन् र गजका शेरहरु कोर्न थाल्छन्–
    जति गाली गर तिमी, चुपचाप सहिदिन्छु
    बन तिमी सधैं आगो, म त पानी भइदिन्छु ।
    अनि जीवनका रंगहरुलाई पनि उनले राम्रैसँग अनुभूत गरेको प्रतीत गजलमा विम्बित छन् । दिनको अर्थ घाम मात्र हैन, छायाँ पनि हो । उज्याले पनि हो र अँध्यारो पनि हो । जीवनको परिभाषाभित्र छायाँ मात्र छैन, माया पनि छ, रंग पनि छ ,राग पनि छ, अनुभूति पनि छ, आभाष पनि छ, उन्माद पनि छ, अनि उन्मेष पनि छ, होस पनि छ र मदहोस पनि छ । पीडामात्र छैन, प्रेम पनि छ । त्यसैले त–
    तिमी सुरामा नशा देख्छौं, म सुन्दरीमा मात देख्छु
    ताराहरुको भीडमा हैन, एक्लो जूनमा साथ देख्छु ।
    उनी मान्छेका यावत् चरित्रसँग परिचित छन् र यी विविध वित्रिच चरित्रप्रति गजलकार असहमति जनाउछन् । मान्छेको यो भीडमा गर्नेभन्दा नगर्नेहरुको लाम, नगर्नेभन्दा खुट्टा तान्नेहरुको झन् लम्बेतान देख्छन् । मानवीय स्वभाव र चरित्रमा आएको स्खलनको बाढीले उनलाई पनि बगाएको भान हुन्छ । घात र चोटहरुले घाइते बनाएको प्रतीत हुन्छ । जीवनका यावत् भोगाईहरु विर्सन र यस्तै हो भनेर चित्त बुझाउन सायद गाह्रो हुन्छ नै । अनि त उनी गजलमा पोखिन्छन्–
    खुट्टा तान्ने हरुको लाम मात्र देखेँ
    स्वार्थीहरुको छलछाम मात्र देखेँ
    दिक्क भै सकेँ यो सांसारिक रीत देखेर
    यहाँ कपट गर्नेहरुको काम मात्र देखेँ ।
    तिकड्म, जालझेल, कपट र छलछाम नै अहिलेका धेरै मान्छेको काम भएको छ । दिक्क मान्छन् र अन्त्यमा चित्त बुझाउँछन् गजलकार गोवर्धन पूजा पनि ।

  22. BASANTA KO BAHAR CHAIDAINA MALAI SISIR KO TUSARO BHAYE PUGCHHA.

    DHAN SAMPATI CHAIDAINA MALAIKEVAL TIMRO MAYA BHAYE PUGCHHA

  23. Basanta ko bahar sangai phul bani phulna thale!
    Kati dherai maya diyeu timi sangai bhulna thale !!

  24. chokho maya garchhu bhani garne kura haina hajur
    maya ta upahar ho phul butta le bharne kura haina hajur.
    garchhu bhani gareko maya aakarshan mtra huna sakchha .
    maya garne mutule ta derai tyag garna sakchha..

  25. kada bich phulne phul lai kati pida hunchha hola
    muskuraidai aru sanga aaphu matra runchha hola ..
    dara trash ra kusaskarko jalo bhitra rumalidai
    kada bhitra phulnu parne bthya kasle bujhchha hola …

    • sangharsa ta garnu parchha nirash hunu hunna
      Nepali hau ek arkaako dukha maa man kina runna?
      ko hi ko hunna haat khali kohiko mooj masti ,
      saman manish kohiko moja kohilai kina sasti??
      kahile samma hune hola asamaan ko khaadal?
      atichara sahisake Nepalile yo halat,,,,

  26. jati dukha pare pani maya manai ramaula ma
    bidesh jana man chhaina malai 2 chhak khana nepalmai kamaula ma

    • • भोग्न नसकी भाग्दै हिंड्नेको,
      भाग्नु नै भोगाई हो ।
      एक्लो फगत् एक्लो हुनु,
      सपनाहरुकै रोजाई हो ।

      • Nepal ta Nepal ho yas lai maya garnu parchha,,
        dharti aama lai hasauna yahi paurakh garnu parchha,,
        2 chhak khana puraunu nahi aaphno lagi kaphi ho ni,,
        jati dhani bhaya pani khane aakhir 2 chhak ho ni,,
        aadamber ma teknu hunna kahilai aaphnu paau lai ,
        deshkai sewa gari hasaaunu parchha nepal aamaa laai ,,,,jaya hos,,,,,,,,,,

  27. ल साथी हो म पनि एउटा ब्लग बनाएको छु। मलाई पनि नेपाली कबिता , कथा र गजल लेख्ने सोख छ। तोपाइको ब्लग मन पर्यो। कविता राम्रो लाग्यो। मेरो ब्लग पनि हेरी दिनु होला। – नेपलिकबि

  28. बैचिरेर हेर यो छाती हिमाल देख्छौ
    लेखिएको यो मुटुमा बैरागी कान्छा देख्छौ

    जब माग्छ देशले म सँग रगत
    तब मैले बगाएको फेवाताल देख्छौ

    अत्याचारले पनि सिमा नाघी सक्यो
    अब क्रान्तिको राको र मसाल देख्छौ

    ए कति सार्छौ अझै सिमाको किलाहरु ?
    अब हेर त्यहा फलामको पर्खाल देख्छौ

    पराइ भयौ तिमी,के थाहा र मेरो बारेमा
    आएर हेर जिन्दगी यो बेहाल देख्छौ
    गल्ली गल्ली आज काहा बैरागी कान्छारागी कान्छा मनोज काप्री गोर्खाली कान्छा

  29. Your own report offers established necessary to me personally.
    It’s quite helpful and you’re certainly very knowledgeable of this type. You possess opened my own face in order to varying views on this specific matter along with interesting and solid content.

  30. asai aasma dubeko gindagile gantabya vetna sakiyena kahile,sapnata kbal sapna nai rahe6 bipana ma parinat garna sakiyena kahilei, gindagile sara khuc luti lagyo mero tara pani jiune aasa metiyena kahile

  31. गजलमा रम्नेलाई
    गजलमा रम्नेलाई गजलले साथ दिउन्
    दोहोरीमा जम्नेलाई तरुनीले हात दिउन् ।
    पिरतीमा रम्नेलाई मदनले मात दिउन्
    मलाई भने ईश्वरले निन्द्रालाग्ने रात दिउन्
    रामशरण न्यौपाने

  32. Mutu ma ni basya xa rekhi marxu hola ma timro mukh nahari timrai yad la pagal-pagal hunxu ma rat Paxi din farkya jastai aausi la jun parkhya jastai Maila timlai parkhi rahako xu
    Prem Thapa Magar
    Syangja Nepal ..,,,,

  33. आगो बिना जल्दो रहे६ जीवन पानी बिना रुदो रहे६जिवन/
    घाउ बिना दुखदो रहे६जिवन अतित लाई सम्ज्दै रुदोरहे६जिवन

  34. बिस्वस गर्नु . नगर्नु झुक्येर जान्छन यहाँ !!!
    आफ्नै माया ले मन टुटाएर जान्छन यहाँ !!!
    छ वा, छैन कि, स्वर्थ को लागि रंगिन ,!!!
    झुटो सपना मा डुबाएर जान्छन यहाँ !!!!

    • yastai rahechha sansar
      yo sansar haina maya bhanne name jhuta ho duniyama kasaile pani kasailai maya gardaina , yo kura pakka ho, duniya selfish chha maya jhuta chha ,,

  35. आगो बिना जल्दो रहे६ जीवन पानी बिना रुदो रहे६जिवन/
    घाउ बिना दुखदो रहे६जिवन अतित लाई सम्ज्दै रुदोरहे६जिवन

  36. Aago bina jalchha jiban hawa bina chalchha jiban ,yastai rahechha sansarik niyam bina ghau dukhchha mutu na dekhine churile reti rahanchha mutu ,,,

  37. Gindagi ek rup anek hudo rahe6,manma tasbir base pa6i jasto vaye pani man pardo rahe6,harpal wusko yaad aai rahan6,vanideu na sathi yesto bela k garnu par6???????????

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s