Nepali Gazal, kabita(नेपाली साहित्य, कबिता र गजल)-1

This is a Nepali Poem/Gazal/ gajal written by myself. I do not know much about Gazal/Ghazal/गजल but shall try whenever I have time. I like writing Nepali and English Poems and reading them and गजलis one of such areas which attracts my interests. In my other blogs, there are other Poem/Gazal/ गजल. In case you also write Poem/Gazal/ गजल , then, you can send them to me, I will publish them in my blog. I am grateful to my all the readers for reading my Nepali Poem/Gazal/ गजल.

As I said above, I like Nepali Poem(kabita) and Nepali Gazals(Poem/Gazal/ गजल), I will be posting here some more Poem/Gazal/ गजल when I have time. You can also send me your Poems and Nepali Gazals.

Literature is such an interesting thing in Life and our Nepali literature is also very rich. Just We need to do is keep on Contributing to this field.

नेपाली साहित्य, कबिता र गजल मन पराउने साथी हरुलाई तल को कबिता/Poem/Gazal/ गजल प्रस्तुत गरेको छु। तपाईं पनि यदी नेपाली गजल मन पराउनु हुन्छ भने यो ब्लग हेर्दैइ गर्नु होला। मेरो ब्लग मा पालिदिनु भएकोमा धेरै धेरै धन्यवाद।

धेरै आएन, अहिले लाई दुई लाइन। बाँकी पछी बढाउला.

मेरो घरको आगनी मा मैले तुलशी रोपेको छु
तिम्रो नाम तिम्रो चित्र मेरो मनमा खोपेकोछु

This post has been tagged under Nepali kabita, Nepali gazal, नेपाली साहित्य, Nepali kabita haru, Nepali Gazals, नेपाली कबिता, nepali gazals, nepaligazal, नेपाली गजल, and gazal.

169 thoughts on “Nepali Gazal, kabita(नेपाली साहित्य, कबिता र गजल)-1

    1. Nisa Katwal
      आगो झैँ सपना जल्यो भने…
      माया को संसार दिन झैँ ढल्यो भने..
      कहाँ पुग्ने होला हाम्रो जोडियको नाता…
      भित्रि मन मा आधि बताश चल्यो भने ,,,,,
      ;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;

      1. Nisa Katwal
        भावना केवल भावनामा मात्रै सिमित हुँदैनन् जँहा अनेकौ सपना र कल्पनाका लहरहरु सजाएका हुन्छन |
        अरुको भावनामा खेलेर के नै पाउँछ र यहाँ मान्छे हरु कति स्वर्थी र निठुरी बन्दो रहेछन,,,
        म मात्र ठुलो म मात्र खाऊ ,लाऊ .भन्ने जब सम्म प्रवित्ति मान्छे मा जब सम्म रहन्छ..
        तब सम्म उसले अरु को सन्मान गर्न सिक्दैन ????/
        नमस्कार मित्र ज्यु.. शुभ रात्री को शुन्दर सपिनी को कामना मिठो सम्झना…..

      2. Na balchha sapna aago sari,
        Na dhalchha maya din sari !
        Pugi ranchha maya , anant samma ,
        Dharti ma hawa chale sari !

      3. निशा जि तपाइको कबिता मन पर्यो। समय छ भने म अधुरो कवि को कविता पनि सुन्न प्रयास गर्नुस।

      4. Nachalau berthai man,daag basna sakxa feri.

        Gazal ta tyo ho jsle 100 palta lekhxa keri, keri

      5. Nachalau berthai man,daag basna sakxa feri.
        Gazal ta tyo ho jsle 100 palta lekhxa keri, keri

      6. Hi it’s me sagar
        Nisha g malai tapaiko vanana ekdam man parxa. Agami din haruma pani yastei vabana paskanu hola hai .

    2. Nisa Katwal
      एक पटक बाटो बिराएर हिडेको मान्छे हिडिरहे पनि लक्षमा पुग्न सक्दैन होला . तर धर्तिको एक टुक्रा जमिन माथी अबस्य उ केहि त् सोची रहेको हुन्छ ,, कि कसो हो साथी हो ?????

      1. Nisa Katwal
        निशब्द छु म तिमी विना
        तिम्रो साथ विना
        एक्लोपनले जेलिएको छु ।
        ठिकै छ तिमी तिम्रो संसारमा रमाउ
        शुभ कामना मनबाटै
        मेरो आशुमा खुशी हुनु,कृतक्ष हुनु
        शुभेक्ष्या आत्माबाट ।

      2. Bihosi MA vanum vani Ali Ali hos thiyo …. fagat maile raksi piya timro pni dos thiyo

        Timile je diyaua pirya tyo timro naam vayo fagat maile raksi piya tyo mero badnam vayo.

    3. Nisa Katwal
      भावना केवल भावनामा मात्रै सिमित हुँदैनन् जँहा अनेकौ सपना र कल्पनाका लहरहरु सजाएका हुन्छन |
      अरुको भावनामा खेलेर के नै पाउँछ र यहाँ मान्छे हरु कति स्वर्थी र निठुरी बन्दो रहेछन,,,
      म मात्र ठुलो म मात्र खाऊ ,लाऊ .भन्ने जब सम्म प्रवित्ति मान्छे मा जब सम्म रहन्छ..
      तब सम्म उसले अरु को सन्मान गर्न सिक्दैन ????/
      नमस्कार मित्र ज्यु.. शुभ रात्री को शुन्दर सपिनी को कामना मिठो सम्झना…..

      1. Hello nisha ji..iam bikram.ma pani ak..sahityik rachana korne manxe huu..hajur ko sirjana pani manpryo. ..aaFno. introduction. .dinu hai

      2. हाम्रा समाजमा यस्ता मान्छे पनि छन जस्ले
        माया गर्दा जात, धर्म , उमेर भन्दैनन् तर बिस्तारै
        मायाले आघाए पछी केहि भन्न छड्दैनन♡ great Lines Nisha ji

    4. यस्तो छ हाम्रो संस्कार
      हे भगवान के गरूँ म कार , चाहिन्छ सुनेको छु ।
      औँठी सिक्री झुम्का संगै , हार चाहिन्छ सुनेको छु ।।
      सुःखी हुन्छन् रे सबैजना , सम्पत्तिको थुप्रोमा ।
      सम्बन्ध त्यो जोड्नलार्इ , तार चाहिन्छ सुनेको छु ।।
      जेठी दिँदा गैरी खेत , माइली लाइ बेशी पर्यो ।
      कान्छीको पालामा झन , टार चाहिन्छ सुनेको छु ।।
      आङमा पुरा लुगा छैन , न खानु छ कोचीकोची ।
      थुक्क प्रभु बिहे गर्दा नी , सार चाहिन्छ सुनेको छु ।।
      अहोरात्र कुद्नु छ , झन्डै जान्छ ज्यान हजुर ।
      साइत पारी हिड्नलार्इ ,बार चाहिन्छ सुनेको छु ।।
      बदल्नु छ हाम्रो समाज, सबैजना एकजुट भँउ ।
      बाधा ल्याउँछ कोही भने , खार चाहिन्छ सुनेको छु ।।

      ए नेता हो नँया शक्ति निस्क्यो नि ।
      मुखमा राम हातमा काम, के बिगार्न सकउला र ?
      जनमानसमा हाम्रै नाम, के बिगार्न सकउला र ?
      भोकालार्इ खाना अनि, नाङ्गालार्इ दाना दिन्छँउ
      हुदैन काम भएर दाम ,के बिगार्न सकउला र ?
      घटिया र निकम्मा काम ,गर्न मात्र जान्या रैछउ
      सराप्ने छ त्यो खा’को माम, के बिगार्न सकउला र ?
      बाजागाजा धुमधामका साथ, बिजयी बनाएथ्येँउ
      बदलामा रित्तो खाम ,के बिगार्न सकउला र ?
      धेरै सह्येँउ क्रान्ति ज्वाला, दन्किदैछ वारिपारी
      शरिरभित्र राता डाम , के बिगार्न सकउला र ?

      1. Nice .. I like litereture so I will try gajalआफै राम्रो आफै असल ठान्नु राम्रो होईन ,मर्नुभन्दा अगाडी खुट्टा तान्नु राम्रो होईन

  1. sana sana pahilaharu thula thula hudai gaye kati din hashi khushi kati din rudai gaye kati satru zindagi ma kati mitra bani gaye kati ramro huntheo hola tapai jastai sara bhaye))))>>>> bhabishwar panthi kerunga aargha khanchi nepal

  2. mohabbt naam he kiska “shuru kaha se hoti he” paida kiya kisne ise khatam kaha parhoti he~~~~~~~mohabbat naam he gum ka” shuru aakhon se hoti he “paida kiya dil ne ise khatam sashon par hoti he(((((>>>>>ganpat singh: gram bankpura post gorakhpura tahasil bada malhara thana bhagwan

  3. Hello::: my introduction is Dillu Subedi
    Home::: (USA, Erie,Pennsylvania)
    Education::: High School
    I required like poem
    Education is one of the things which make us good.
    if we are not educated we may not get food.

  4. Hello : my introduction is Dilu Subedi
    Home: (USA, Erie,Pennsylvania)
    Education: High School
    I required like English as well nepali poem
    Education is one of the things which make is good.
    if we are not educated we may not get food.

    1. Hello : my introduction is Dilu Subedi
      Home: (USA, Erie,Pennsylvania)
      Education: High School
      I required like English as well nepali poem
      Education is one of the things which make is good.
      if we are not educated we may not get food.

      Reply

      1. EUTAI CHA DHOKO PIRATI LAUNE KOHI CHA KI CHEU KUNA
        MAYA RA MOHA NAHUDO HO TA K AAUTHYO SAMJANA
        FARKERA AAUCHU KI AAUDINA VET HUNA PAUCHU KI PAUDINA …

        Namaste all of u this is my latest song of album:-URMU video bajdai cha please hernu hola
        vocal/lyrics:-hawal ngarden

  5. 1- sukha dekhda run6an aaphana has6n dukha parda
    bachera ni boj bhyo ma bajaun6an tali marda
    aansuharu jhar6n yaha 6inan sahara dine
    aatayas lag6 manma aansu phul bani jharda

    2- campusma padda pani maya laeana
    radha timilai dil khali 6 bhanda ni daeana
    sabale bhan6an maya ho re urlado khahare
    kasto hun6ani baisako maya thaha paeana .

    1. namaskar ma phurba sherpa mero ghar sindhupalchok khajilung ho hal ma ma malaysiama ho hami jaha rahepani hajur haruko kabita gazallai dherai maya garxu hajur haruko kabita padhnu pauda ma ekdama khusi xu ……..

  6. hi………radha
    how ru?what ru doing now?i read your poem.it’s fentastik your poem.i like so much.bye……..iam also write some poem next time ok.i miss u radha

  7. जुनी जुनी हजारजुनी साथ दिउला तिमीलाई
    तिमी पनि घुम्ती र मोड्हरुमा हात दिदै जानू
    पिरतिको यो सुनौलो संसारमा आखिर बच्नु कस्लाई छ र
    बाचुन्जेल दुख ले होइन सुख र खुसी ले बिताऊ सानु
    समय ले कती बेला कोल्टे फेर्छ कस्लाई थाहा
    बचेको समय पाएको भाग्य खुसी ले बिताऊ सानु
    परिस्थिति र सोचैका कल्पनाहरुलाई पंछायेर हेर
    इन्द्रेनी का सात रंग हरु संगै मनका कोसेलीहरुलाई साटउ सानु

    बाचा र बचाऊ भन्ने भावना संगै सबै संग
    मिठो , नम्रता इस्नेह सबद को सैली सिकाऊ
    मेची र महाकाली जति टाढा भएता पनि के भोर
    ममता का भावाहरू संग संगै माया साटासाट गरौ

    1. Nava Raj Ghimire
      मइनबत्ति न हुँ, पग्लि रहेको छु
      हराउँने ठाउँ, खोजी रहेको छु म त यतै कतै, अल्झी रहेको छु आफ्नै गुणले नै, मारेको मलाई मइनबत्ति न हुँ, पग्लि रहेको छु छाति भित्र ढुङ्गा, भए जाति हुन्थ्यो मन-मुटु हुँदा, तड्पी रहेको छु फर्कन्छु म सधैं, निराश भएरै

  8. तिमीलाई तिमीबाट चोर्न चाहन्छु मतिम्रो आहट तिमीबाट मोड्न चाहन्छु म तिम्रो जीवन कतै बन्धकमा राखिएको भएतिमीलाई उकास्न आफ्नै जीवन दाउमा लाउन चाहन्छु म तिमीलाई समयसँग किन्न चाहन्छु मतिम्रो आकृति तिमीबाट साट्न चाहन्छु म तिमी कतै लिलाममा बोलाबोल हुने भएतिम्रो कबोल बढी गर्न चाहन्छु म तिमीलाई बिम्बमा कोर्न चाहन्छु मतिम्रो प्रतिबिम्ब आफूभित्र उभ्याउन चाहन्छु म कतै तिमी तिमी नभइ दिएतिमीभित्र आफूलाई उभ्याउन चाहन्छु म tnQ ur SMEN+umesh bp

  9. sukna Lage Ko Viruva Mata Palauneta Aaschhaina,
    Eklo Hidirahechhau Batoma Mero Yaha Kohi Sath Chaina,
    Dukhai -Dukh Ma Bachnu cha Yo Jindagima Sukha paune ta Aaschaina,

    Khamma saud

  10. दिन रात रोएको छु उनको सम्झाना आउदा सारा संसार शुनो लागछ ऍकान्त मा शम्झना ले उनको सताउदा झुटो कशम किन खान्थो यदि तिमी ले मेरो शाथ छोडनु नै थियो शोचेको थिय तिम्रो शिउदो सिन्दुर ले शजाई तिमीलाइ आफ्नो बनाऊला भनि तर पराई को हात ले तिम्रो शिउदो रंगीयो

  11. # रेटिदैछ जिबन समयएको करौतिले
    उम्केर अब कहाँ जाउ ।
    खिएर ढल्नै लाग्यो यो जिबन
    आफुलाइ बचाउन कहाँ ।।

    # अमर होइन हाम्रो यो जिबन
    नसोछ घाम जुन झै ।
    ढलनै पर्छ एक्दिन सबैले
    सुकेको रुख धले झै ।।

    # डुब्दै छ जिबन दु:खको सगरमा
    के नै पो अब होला र खै ।
    सम्झेर ल्याउद काहाली नै लाग्छ ।
    अब हामी धेरै नसोचु है ।।
    धन्न्याबाद,
    # उत्तम वाइब (सिन्धुली )प्रिजेन्ट इन कुवैत्

  12. प्यारी
    दिन ढल्यो , रात पर्यो, बाल्यौ होला दीयो प्यारी ,
    कालो रातले ,आजफेरी, मेरो सातो लियो प्यारी ,
    बृद्ध भए बाबुआमा , छुकछुक गर्लान लालावाला , चन्द्रमणि पाण्डे
    ज्यान यता, मनले सधै, गर्छ घरकै चियो प्यारी,
    थियो मन त हासौ खेलौ , तर पीरको भारी बोकी,
    हिंड्नु पर्यो धेरै टाढा , कर्मै वैरी थियो प्यारी
    भूल्नै पर्यो याद घरको ,पीर मनको बिर्साउन ,
    कहिले बिंडी, कहिले आंशु, कहिले रक्शी पियो प्यारी
    बिरहको धमिराले उदारेको हृदयलाई ,
    पहिले छोप्यो, फेरी टाल्यो, अनी मानले सियो प्यारी
    धान भए मिगतृष्णा, डाई बन्यो जिन्दगानी,
    मुछु खलो, बेथा गोरु, माया भयो मियो प्यारी
    यस्तै यस्तै बेदनाले, कैयौ चीसा रातहरु,
    कोल्टे फेर्दा फेर्दै बित्दा, छाती भकानियो प्यारी
    रातपछि दिन आउछ, बिछोड पछि मिलन पनि,
    सम्झी यही गुरुमंत्र, शिर उचालियो प्यारी,
    कोरीबाटी केश राशी, कोश निकालेर राख,
    चाडै फर्की “रतप्रिया” आउने बचन दीयो प्यारी
    दिन ढल्यो, रात पर्यो, बाल्यौ होला दीयो प्यारी !
    कालो रातले , आजफेरी, मेरो सातो लियो प्यारी !!

    नाम :- चन्द्रमणि पाण्डे!
    अस्थायी ठेगाना :- दोहा कतार ,(पुरानो सलता )
    मोबाइल नंबर :- ००९७४ -७७९१५३३०
    E-mail :- pandey.chandramani@gmail.com

    **********************************************************
    स्थायी ठेगाना : – लुम्बिनी अंचल, रुपन्देही जिल्ला, सालझंडी वडा नंबर ८ ताली नेपाल !

    1. मुटु भित्र पसी हेर
      प्रेम रंग धसी हेर

      प्रिती को सागर बीच
      एक पल्ट खसी हेर

      स्वर्ग पुरै घुमाऊछु
      मेरा साथ् बसी हेर

      रंग दिने फुल हुँ म
      भंवरा बनि दासी हेर

      सातै जन्म संगै हुन्छु
      थोरै सिन्दुर घसी हेर

      1. mutu vitra pasi hera
        peram ranga dhasi hra

        pirti ko sagar bich
        yak palta khasi hera

        sorga purai bumauxu
        mayro satha basi hera

        ranga dine full hu ma
        vavra bani dasi hera

        sathai ganma sangai hunxa
        thorai sindur lagai hera.

      2. timi ta mero dilma sajayako manchhe
        pahilo choti vet huda lajayako manchhe
        dobatoma vet huda mitho muskan 6adi gayau
        tehi din dekhi yo man vitra basayako manchhe
        hasna bolna vanda pani kina tada hunchhau timi
        maile matrai kina kina pachhyako manchhe

      3. फुल त केवल फुल्ने मात्र रहेछ,
        साहारा दिने हाँगा रहेछ !!
        ,
        आँसु त केवल झर्ने मात्र रहेछ.,
        चोट सहने मटु रहेछ !!
        ,
        मायाँ त केवल भन्ने मात्र रहेछ.,
        दुखमा साथ दिने मित्र नै रहेछ!!
        ,
        सम्झेर दुई चार शब्द बोल्नु,
        बहुमुल्य उपहार रहेछ…!!!

        हरि नारायण साह

  13. प्यारी
    दिन ढल्यो , रात पर्यो, बाल्यौ होला दीयो प्यारी ,
    कालो रातले ,आजफेरी, मेरो सातो लियो प्यारी ,
    बृद्ध भए बाबुआमा , छुकछुक गर्लान लालावाला ,
    ज्यान यता, मनले सधै, गर्छ घरकै चियो प्यारी,
    थियो मन त हासौ खेलौ , तर पीरको भारी बोकी,
    हिंड्नु पर्यो धेरै टाढा , कर्मै वैरी थियो प्यारी
    भूल्नै पर्यो याद घरको ,पीर मनको बिर्साउन ,
    कहिले बिंडी, कहिले आंशु, कहिले रक्शी पियो प्यारी
    बिरहको धमिराले उदारेको हृदयलाई ,
    पहिले छोप्यो, फेरी टाल्यो, अनी मानले सियो प्यारी
    धान भए मिगतृष्णा, डाई बन्यो जिन्दगानी,
    मुछु खलो, बेथा गोरु, माया भयो मियो प्यारी
    यस्तै यस्तै बेदनाले, कैयौ चीसा रातहरु,
    कोल्टे फेर्दा फेर्दै बित्दा, छाती भकानियो प्यारी
    रातपछि दिन आउछ, बिछोड पछि मिलन पनि,
    सम्झी यही गुरुमंत्र, शिर उचालियो प्यारी,
    कोरीबाटी केश राशी, कोश निकालेर राख,
    चाडै फर्की “रतप्रिया” आउने बचन दीयो प्यारी
    दिन ढल्यो, रात पर्यो, बाल्यौ होला दीयो प्यारी !
    कालो रातले , आजफेरी, मेरो सातो लियो प्यारी !!

    नाम :- चन्द्रमणि पाण्डे!
    अस्थायी ठेगाना :- दोहा कतार ,(पुरानो सलता )
    मोबाइल नंबर :- ००९७४ -७७९१५३३०
    E-mail :- pandey.chandramani@gmail.com

    **********************************************************
    स्थायी ठेगाना : – लुम्बिनी अंचल, रुपन्देही जिल्ला, सालझंडी वडा नंबर ८ ताली नेपाल !

  14. ज्यादै राम्रो रचना छ प्यारा ! यस्तै रचना गदै जाउ भविष्य उज्जवल छ ।

  15. fosro muskan nai kina chahiyo ra ?
    hirdayama chot pari sake pachhi !!
    sital chhahari nai kina chahiyo ra ??
    man nai jalayara mari sake pachhi !!
    teshaile..priya…!!
    farkera nahera nisthuri timi !!
    atit ko ghau malai dukchha !!
    6em yachana hoina aba malai !!
    kewal timile bhuki dia pugchha……!!!!!!!!!!!!!!!!!!!!!!!!

    nima sherpa

    chuchure – 2 Ramechhap

  16. कसम र बाचाबन्धन पेवा रै छ,तिम्रो मात्र…
    तिम्रा लागी माया-प्रेम त झुल्के घामको शीत रै छ…
    मलाई जस्तो नझुलाउनु अरुलाई पनि तिम्ले…
    मायाप्रेममा कसम खानु तिम्रो नित्य रीत रै छ…
    तिम्रो नित्य रीत रै छ ….

    1. .”गरिब को पिडा” मिरमिरे बिहानि नहुदै,विउँझिनछु अनि त्यो मिठो सपनाहरुलाइ समाल्छु,कहिले महल मा बस्छु त किहिले हवाईजहाजमा, हसिया हातमा लिइ नम्लो कम्मरमा बाधि जानछु घास् काट्न भनि,घासलिएर घर आउछु भाडामा खाना हेर्छु,भोकले मुर्छा पर्छु अनि लोलिएर त्यो पुस माघ को चिसो भुईमा वल्टिपल्टी गर्छु,………………………सुन्दर थापा सिन्धुवि हाल ईराक मा मजदुरि ………

  17. खुशी मैले माथि ठेल्न सकिन ।
    पिढा मैले एक्लै पेल्न सकिन ।।

    आगो जस्तै बल्दै आँफै जलेर ।
    खरानी मा कैले खेल्न सकिन ।।

    संघर्स नै जीवन भन्थ्ये सबैले ।
    आज भाग्य मैले बेल्न सकिन ।।

    सबै भन्दा ठुलो मनै हुँ घरको ।
    घाम पानी केही छेल्न सकिन ।।

    मर्छु क्यारे अब त्यासै चाडै नै ।
    दु:ख पेवा भयो झेल्न सकिन ।।

    खुशी मैले माथि ठेल्न सकिन ।
    पिढा मैले एक्लै पेल्न सकिन ।।

  18. उड्न पखेटा चहिन्छ भन्थे मैले.तर मनको पखेटाले उडाएर आकास छोइदोरैछा,,गुड्न पांग्र चाहिन्छा भन्थे मैले तर मनको पांग्राले गुडाएर संसार गुमौदो रैहेछा,,जलाउन आगो चाहिन्छा भन्थे मैले,तर मनको आगोले जलाएर खरानी पर्दो रैछा,बगौना बाढी चाहिन्छा भन्थे मैले,तर मनको बाढीले बगाएर मार्दो रैछा ,,,,,,,,,,,,,,,,,,,,,,,,,पारंग लामा हाल साउदी अरब बट

  19. rakhau malai kadha tarale bhadhi.
    hera piyari duk6 maro chhati…..

    sadhai van ne garthau
    aa raja babu……
    tai vanera bholaunu va6 …
    tilai pani yak palta tare kadhale bhabu…………

  20. म तिमीलाई सम्झिबस्छु
    कतै तिमी येक्लाई छौकि भनी,
    सपनी तिम्रो देखने गर्छु
    कतै मिलन हुन्छ की भनी,
    साँझ को बेला आकाश माँ हेरी टोलाई बस्छु
    कतै जून संगै देखिंचौ की भनी,
    सत्य येही हो की म तिमीलाई प्रेम गर्छु
    र सायद तिमीले पनी ।……..

  21. तिमी उड्यौ जुन छुन,अतृप्त भै प्यासमा
    याद छोडी स्मृतिका दुर्गम बस्ति माझमा
    बढिरै​छ,प्यास अझै सॉझ-सॉझमा
    दुनियॉ कसैको मायॉमा……..देब

  22. अन्धकारमा सन्सार रूदा
    तिमी जुन हुन्छौ, भने
    आगो भई, जलिदेउ……
    खरानी भई उडिदिउला…!!

    उजाडिदा मेरो बस्ती..
    तिम्रो श्रृष्ट्रि फुल्छ, भने
    नयन भिजाई झरिदेउ…
    सागर भई बगिदिउला…!!

    अमृत भई मैले बग्दा….
    तिमी बिष हुन्छौ, भने…
    गङ्गाजल भई बगिराख…
    खहरे झै सुकिदिउला….!!-देब बुढाथोकी

  23. निर्जल अभिवान क्षणिक बर्षात
    छन्-छन् झरना कञ्चन गगन
    मारूनी सेलो, झ्याउरे गाथा
    ढाका टोपी,दौरा-सुरूवाल अनि
    अटल सगरमाथा…………….

    पहाड,मधेस-हिमाल र हरियाली डॉडापाखा
    विरताको पवित्र जित यो धर्तीको आफ्नै कथा,,,
    टिष्टा अनि काङ्गडा यहि देशका छोरा-छोरी
    शेर्पा होस् या चेपाङ, मुसर सबै हामी वराबरी

    लाली गुरास कॉडे भ्याकुर यो देशको धन राम्रो
    यस् धर्तिको बिपतिले छैन,स्थिर मन हाम्रो
    चन्र्द, सुर्य झण्डा हाम्रो यो माटोको रातो-निलो
    सबै मिली एकताको गरऔ,,आजै हातेमालो…..
    -देव बुढाथोकी

  24. my introduction given below name:prodip ojha home town :malakheti 7 attariya kailali nepal current address:jcy hdd technology johar baru malasiya education :bbs birth:2047-10-16 phone no:0167671719

  25. pratibadata garney karyanoyanama sunney
    janta thaganey upaya manmani gumney
    aafana nata gota lai pramukha padama chunny
    khakro aassosanlay janta ko mukh thunney
    satha prapta garna aaneykau raanneti bunney
    tek raj ojha “prodip”
    from
    malasiya

  26. maru bhuminai marubhumile sajiyeko jindagima ,
    khai kasko nai po sahara pauna sake ra ,,,,,,,,,,,,
    katha ra byethale bhariyako jindagima ,,,
    khai milanko aanubhutinai kaha paauna sake ra ..

  27. hello may frend m auta asal sathiko khojimachu adi masang shathi banaa chahanuhuncha vane malai call garna shaknu hunchha mapani auta gazalko parakhihu.,,,,,,,,, pho / +971 0567790165 skyp / indrachepang facbook /

  28. सिमसारमा सुन फल्छ चिसेनीमा चादी
    बाजो फोडन पसिना देउ आफ्नै धर्ती माथि (नबिन )
    मेरा ह्र्दयस्पर्सी मित्रहरु आज म देश को मायाले हामी बिदेसियका युबा हरु श्रमको बारेमा केहि उलेख गर्न गै रहेछु जुन श्रम आफ्नै देश मा
    बगाउन पाय राजनीतिक अस्तिरता सान्ति भय हामी विभिन्न देशमा छरियर बसेका युबा युवती ले आफ्नै देशमा कसरि श्रम गर्नु पर्छ र कति उन्नति गर्न सकिन्छ भन्ने
    बारेमा कविताका मध्हेम बाट तपाई हरु सम्छ्य पस्कन गै रहेछु सुइकारी दिनु हुन्छ भन्ने आसा गर्दै यो नारायण काफ्ले सन्ध्या कालिन नमस्कार बिसाउछु
    पसिनाको धाराले यहा नहर निकाल्न सकिन्छ साथी
    झुपडीको अध्यारोमा दीप सल्काइ मुस्कान लेउन जाति
    उन्न्तीका थुप्रै फडके हामीले तर्नुछ नेपाली धर्ति माथि
    देश बनाउन हे युवा ! पौरख गर्नुछ फर्कौ अब आफ्नै धर्ति माथि

    पौरखीका सन्तान हामी पौरख गरि बाचौ
    झिलीमिली घरगाउ बनाइ त्यती बेला नाचौ
    आजै मरे आशाहरु उन्न्ती नै हुन्न
    पौरख गरौ आफ्नै देशमा संसारले छुन्न
    फापर फलाउ लेकैमा तेललाई तोरी झारनुछ
    देश बनाउन हे युवा ! पौरख गर्नुछ ।
    सुनाखरी चमेली झै बासना मगमग
    आट हिम्म्त के पो छिन् तिमी हामीसग
    हिम्म्तले देश बनाउन कुटो उचालौ
    माया प्रेमले भाइचाराको नाता बसालौ
    लाने केही होईन तो ज्यान एक दिन मर्नुछ
    देश बनाउन हे युवा ! पौरख गर्नुछ ।

    परिश्रमी हातहरुको सोचाइ सगरमाथा
    खुशी हुन्छिन पौरख गर्दा आफ्नै धर्तीमाता
    जोडौ आजै पूर्व पस्चीम राजमार्ग खनी
    उतर दक्षिण त्यसै छुन्छ सहनशिल बनी
    धरै सन्तान धरै थरी एउटै पर्नुछ
    देश बनाउन हे युवा ! पौरख गर्नुछ ।…..
    हस त मित्र हरु अब बिदा हुन चहान्छु सुभ रात्री
    …….

  29. जति छ तहि मा नै रेमौना नसकीने गिंदगी मा लोव मात्र लागिरंछा किन आखेरी यो धरती को पाउन नै हो हामी खाली आयोउ यो धरती जानी पनी खाली मन को धोको नपुगिकन जानु परछ दुनिया सग भयर बिदा बादी ,,,,,,,,,,,,,,,,,,,,,,,उही उधासी कमल थापा !!!

  30. i am laxmi youcta nembang jalthal g v s word no 9 post office badabari shanti chok dist jhapa zone machi east of nepal soot shayari.pin is a not pin
    without cover
    man is a not man
    without lover..

  31. फुल्दैन फुल बसन्तको बहार नपाईकन ओईलिदैन फुल कसैले नल्याई झर्दैलन आशु मुटुमा चोट् नपाई।

  32. तिमि छैनौ साथमा तर हाँस्नै पर्ने फिका हाँसो!
    दुई थोपा आँसु जोगायरै,राखेको छु!!
    तिम्लाई नासो,परदेशिनु, रहर होइन!
    बाध्यताको लगाई पासो तड्पियर !
    मुटु चल्दा जोडी ढुकुरलाई के को चासो!
    धन,सम्पती हैन प्रीया सासै बोक्न गार्हो
    भयोतिम्रो हाम्रो मिलन बिन्दु ढुंगा भन्दा सार्हो !
    भयो हाँसो,खुशी तिम्रै नाममा पीडा बोकी बांचेको छु
    अन्तिम सास तिम्रै काखमा छोड्नलाई साँचेको..!!!!…………………..alvin…………………

    https://www.facebook.com/pages/Yaad-aunay-cha/514684538562563

  33. कयोऊ बाटो हारु कुरे तिमरो परतिकछामा//
    तिमरो सानो माया को अनुभुति सन्गालन//
    तिमित जहन जहन टाडा टाडा छाहल जस्तेइ पनछियोऊ//
    कसतो जिनदगि आसरया लागछ मलाई///

  34. aafno vannu kohi xaina churot vako xa sathi..
    .churot le ni sath xadyo jain vayo sathi;;
    jain le ni sath xodyo ni sathi tesaile”’
    buch handa handai vati mai vayo rati
    hy frn ma kushal

  35. तिम्रै लागि बाँची रहन्छु, वियोगले जले पनि ।
    टुट्न दिने छैन यो ज्यान, आँशु पिई गले पनि ।।
    पीरतिको बोट हुर्काउन, मलजल हाली गोंडे मैले ।
    ढल्न दिने छैन त्यसलाई, आँधीहुरी चले पनि ।।
    नयाँ जीवन बनाउनलाई, संघर्स गरि हिंडेको छु ।

    … तिमी छ्यौनि दुःख छैन, यो भाग्यले छले पनि ।।
    संगै मर्ने संगै बाँच्ने, बाचा तिम्ले गरेकी छ्यौ ।
    उर्ठाई हाल्छ्यौ कहिंकतै, बेहोश भई ढले पनि ।।
    एक पल्ट मर्न खोज्दा, खोस्यौ तिम्ले मृत्यूबाट ।
    तिम्रै नाम लिई रहनेछु, चिता माथि जले पनि ।।

    1. तिम्रै लागि बाँची रहन्छु, वियोगले जले पनि ।
      टुट्न दिने छैन यो ज्यान, आँशु पिई गले पनि ।।
      पीरतिको बोट हुर्काउन, मलजल हाली गोंडे मैले ।
      ढल्न दिने छैन त्यसलाई, आँधीहुरी चले पनि ।।
      नयाँ जीवन बनाउनलाई, संघर्स गरि हिंडेको छु ।

      … तिमी छ्यौनि दुःख छैन, यो भाग्यले छले पनि ।।
      संगै मर्ने संगै बाँच्ने, बाचा तिम्ले गरेकी छ्यौ ।
      उर्ठाई हाल्छ्यौ कहिंकतै, बेहोश भई ढले पनि ।।
      एक पल्ट मर्न खोज्दा, खोस्यौ तिम्ले मृत्यूबाट ।
      तिम्रै नाम लिई रहनेछु, चिता माथि जले पनि ।।

      nice pirtam

  36. pritam
    July 21, 2013 at 8:53 PM
    तिम्रै लागि बाँची रहन्छु, वियोगले जले पनि ।
    टुट्न दिने छैन यो ज्यान, आँशु पिई गले पनि ।।
    पीरतिको बोट हुर्काउन, मलजल हाली गोंडे मैले ।
    ढल्न दिने छैन त्यसलाई, आँधीहुरी चले पनि ।।
    नयाँ जीवन बनाउनलाई, संघर्स गरि हिंडेको छु ।

    … तिमी छ्यौनि दुःख छैन, यो भाग्यले छले पनि ।।
    संगै मर्ने संगै बाँच्ने, बाचा तिम्ले गरेकी छ्यौ ।
    उर्ठाई हाल्छ्यौ कहिंकतै, बेहोश भई ढले पनि ।।
    एक पल्ट मर्न खोज्दा, खोस्यौ तिम्ले मृत्यूबाट ।
    तिम्रै नाम लिई रहनेछु, चिता माथि जले पनि ।।

  37. Timi fool hau bhane ma chai pat! Timi jara hau bhane ma chai hanga! ! Timi bhaisi hau bhane ma chai ranga!! timi ras hau bhane ma chini dinchhu!timi sagar hau bhane ma dubi dinchhu!! Timi rang hau bhane ma rangyai dinchhu !! Timi ladyau bhane ma samai dinchhu! Timi sath dinchhau bhane mali! Sorga ko dukha dinchhu ma timilai! Timi mali Juno bhari sath dinchhau bhane! aadhero ma pani sansar dekhne aakha banai dinchhu!! timi dukha ma pani has chhau bhane!! Ma timilai aakha ko parelile latha bani dinchhu!! I love you

  38. त्यो पल छैन तिमीलाई नसम्झेको
    कत्ती पनि मलाई, याद छैन बिर्सेंको

    हर पल आँखामा आउछौ मुस्कुराउदै
    कल्पनामा कुनै रात छैन खाली बितेको

    रितको पल बित्छ पललाई निम्तो गरी
    तिम्रा यादहरु ओझेलमा पर्न छैन दिएको

    गाढा छ मुटुमा माया सागर झै गहिरो
    तिमीलाइ भुलेर कसम छैन अरु आँटेको

    आइपरेको हर सुख दुख बाड्छु तिमीसग
    तिम्रै आशामा नै छ मेरो जीवन अडेको

  39. बिछोड को हुरी ले हल्ली यो जिन्दगी!!
    बिना ताप आगो ले सल्कियो जिन्दगी !!
    कहाँ बाट सुरु भयो यति ठुलो टाप!!
    हिमाल फेदीमा बसेर पनि न् चिसिनेभो जिन्दगी!!!
    शुभ प्रभात को नमस्कार सम्पूर्ण साथी हरु मा साथै शुभ दिनको कामना ग्रे है???

  40. सिमसारमा सुन फल्छ चिसेनीमा चादी
    बाजो फोडन पसिना देउ आफ्नै धर्ती माथि (नबिन )
    मेरा ह्र्दयस्पर्सी मित्रहरु आज म देश को मायाले हामी बिदेसियका युबा हरु श्रमको बारेमा केहि उलेख गर्न गै रहेछु जुन श्रम आफ्नै देश मा
    बगाउन पाय राजनीतिक अस्तिरता सान्ति भय हामी विभिन्न देशमा छरियर बसेका युबा युवती ले आफ्नै देशमा कसरि श्रम गर्नु पर्छ र कति उन्नति गर्न सकिन्छ भन्ने
    बारेमा कविताका मध्हेम बाट तपाई हरु सम्छ्य पस्कन गै रहेछु सुइकारी दिनु हुन्छ भन्ने आसा गर्दै यो नारायण काफ्ले सन्ध्या कालिन नमस्कार बिसाउछु
    पसिनाको धाराले यहा नहर निकाल्न सकिन्छ साथी
    झुपडीको अध्यारोमा दीप सल्काइ मुस्कान लेउन जाति
    उन्न्तीका थुप्रै फडके हामीले तर्नुछ नेपाली धर्ति माथि
    देश बनाउन हे युवा ! पौरख गर्नुछ फर्कौ अब आफ्नै धर्ति माथि

    पौरखीका सन्तान हामी पौरख गरि बाचौ
    झिलीमिली घरगाउ बनाइ त्यती बेला नाचौ
    आजै मरे आशाहरु उन्न्ती नै हुन्न
    पौरख गरौ आफ्नै देशमा संसारले छुन्न
    फापर फलाउ लेकैमा तेललाई तोरी झारनुछ
    देश बनाउन हे युवा ! पौरख गर्नुछ ।
    सुनाखरी चमेली झै बासना मगमग
    आट हिम्म्त के पो छिन् तिमी हामीसग
    हिम्म्तले देश बनाउन कुटो उचालौ
    माया प्रेमले भाइचाराको नाता बसालौ
    लाने केही होईन तो ज्यान एक दिन मर्नुछ
    देश बनाउन हे युवा ! पौरख गर्नुछ ।

    परिश्रमी हातहरुको सोचाइ सगरमाथा
    खुशी हुन्छिन पौरख गर्दा आफ्नै धर्तीमाता
    जोडौ आजै पूर्व पस्चीम राजमार्ग खनी
    उतर दक्षिण त्यसै छुन्छ सहनशिल बनी
    धरै सन्तान धरै थरी एउटै पर्नुछ
    देश बनाउन हे युवा ! पौरख गर्नुछ ।…..
    हस त मित्र हरु अब बिदा हुन चहान्छु सुभ रात्री
    …….

  41. बरु फाँसी लगाएर मर्ने छु, दुनियाले थुक्ने गरेपछी !
    सधा दिन को लागी जाने छु यो पापी संसारमा बाट !
    बल्ल थाह होला हरियो बाँसमा मेरो लाँश बाँनेपछि
    मलाई माफ गरे कुनै बुल भएको भए म बाट !!
    म कुरेर बस्नेछु तिमिलाई मशानघाट गएपछी !
    मेरो आत्मलेशान्ति पाउने छैन मलामेहरुले मुटु जलाएपछी !!

  42. तिमी उड्यौ जुन छुन,अतृप्त भै प्यासमा
    याद छोडी स्मृतिका दुर्गम बस्ति माझमा

  43. सोचेर केहुन्छ अगिबड
    सार्थक बनाउ तिम्रा सप्ना
    अब्से एक दिन छुनेछोउ सफलताको सिखर///

  44. ” निर्दयी ”
    दया छैन माया छैन
    निर्दयी त्यो मन मा ,
    खुशी सारा लुटी लग्यो
    दु:खी बनाई जीवन मा .. /

    बिझेनौ मेरो मर्म कहिले
    सारा रात एक्लै काटे ,
    आफ्नी पिडा छरी भारी
    कल्पनै कल्पना मा साटे …//

    धिकार्छु म आफु आफैलाई
    आफ्नै जिन्दगी देखी ,
    सुख पुन कर्ममा नै उफ
    आउनु पर्दो रहेछ लेखी …///

    एम. पह्च्यु गुरुङ
    हाल दोहा

  45. ” झुट ”
    एउटा झुट लुकाउन तिमी
    संयौ झुट बोल्छौ किन ,
    फेरी झुट बोल्दैछौ आज
    आफ्नो सफाई दिन …/

    कसरी विश्वास गरु अब
    बाँच्ने आधार नै झुट भो ,
    सधै देख्खिछौ टिप टाप मा
    त्यो पनि आरकै को सुट हो …//

    झुट कै खेति गर्छौ तिमी
    पालुवा सबै झुट कै ,
    आफन्ति सारा पराई भए
    ब्याबाहर सारा लुट कै …///

    ” संसार नै झुटको छ ”
    एम. पह्च्यु गुरुङ
    हाल दोहा

  46. ” तमु मै भिबा तले हो चु म्ही ”

    बाउ बाजे सबै देहरादुने
    आझै सम्मान नेपाल आछैन ,
    तमु हो भनि गर्भ गर्छ आफुलाई
    मात्रु भाषा के हो थाहा छैन …/

    धर्म के हो साँस्कृतिक के हो
    त्यो पनि सोध्न भाछैन ,
    भाई खालक मा मिलाउन भन्छ
    जात, गोत्र के हो थाहा छैन …//

    धर्म मेरो बुद्दिष्ट भन्छ ऊनी
    बोन धर्म को बारे थाहा छैन ,
    मर्दा पर्दा लामा हाल्छन
    पह्च्यु क्याभ्री के हो थाहा छैन …///

    रंग रुप भाषा मिल्दैन केही
    जात भात के हो थाहा छैन ,
    तमु हो भनि ठुलो कुरो गर्छ
    अली कति पनि उफ लाज छैन …////

    ” हामीले हाम्रो भाषा र सास्कृतिक लाई जोगाऊ ”
    एम. पह्च्यु गुरुङ
    हाल दोहा

  47. Yo eklo raat
    Yo anautho pyas
    Ani timi sanga ko mitho sath
    Katti farak raicha jindagi
    Khusi matra hoina raicha jindagi

    Beglai thiye ti din haru
    Benglai thiye man ko rahar
    Tara chutdo raicha ani tukrido raicha mann
    Katti ajib cha jindagi
    Khusi matra hoina raicha jindagi

    Mania man ma timlai sajaye
    Aja teskai sajaye paye
    Akhir maya garera k biraye
    Mann ruwaye ani duniya has aye
    Katti achhmma cha hai jindagi
    Khusi matra hoina raicha jindagi

    Timi aune bato kurdai thiye
    Chautari mai nidayechu ma ta
    Timi auchu bhanne socheko thiiye
    Arkai sanga hidda tukriyera mare ma ta
    Katti beglai cha hai jingdagi
    Socheko euta huncha arko yestai ho jindagi

  48. Our भन बरूमलाइ, I नभन है Friend भन बरू मलाइ, Gayनभन है??

    बोल्न मन धेरै लाग्छ,कहाँ हुन्छौ online तिमी… facebookमैछु भन बरूमलाइ, Hi-Fi नभन है??

    आँट गरी बोल्न आँउछु, के भनेर बोल्छौ तिमी Saspens छ भन बरू मलाइ, Dai नभन है??

    धेरैढिला लेख्छौतिमी,शंका मलाइ लागिसक्यो Busyछु भन बरूमलाइ,Bye नभन है??
    Ghising Dev (दु:खी) Sindhuli

  49. लाएको माया टुटेर गयो सकिन हास्नलाई !!
    जोडेको मुटु तोडेर गयो ,सकिन बाच्नलाई !!

    अँजुली भरि फुल टिपी आय माया लाई सम्झेर!!
    राखेको ठाउँमै ओइलेर गयो, सकिन गास्नलाई !!

    थाकेर आया जीवनका यात्रा कहिले टुंगिएनन !!
    त्यो तिम्रो तस्बिरदिएको चिनो ,सकिन राखनलाई !!

    निष्ठुरी बनी छोडेर गयो. आज छु यो हालमा!!!
    भुल्न लाइ खोज्छु अतितका याद सकिन भुल्नलाई !!

    दुखाई मुटु तिमीले आफै , खोट दियौ मै माथि !!
    योमन क बिस्वाश उडेर गयो,सकिन टास्नलाई !!
    >>>>>>>>>>निसा कट्वाल>>>>>>

  50. timro gharko aagani ma janti aaye larko layo
    aakash khasyo dharti fatyo jindaginai arko layo

    jun siudoma mero hatko ragatle bhareki thiyeu
    tei siudo ma paraile sindurako dharko layo

    yo junima gharko khusi arko juni timilai bhandai
    gareko tyo antim chumban nun bhanda charko layo

    aaja lai yetti mitra bak arko bhet ma hai

  51. आजकल त किन हो खै,निन्द्रा छैन रातमा अचेल।
    सराबमा चलेको छु,शक्ति छैन भातमा अचेल।।
    लोभिएर फसेछु म त्यो, तिम्रो चक्रबिउमा।
    पहिलेजस्तो निसन्देह सत्य छैन बातमा अचेल ।।
    मुटुको धडकन अनि मनमा पनि हुन्छु भन्थेउ।
    हिडेकि छेउरे अर्कै सङग, मत छैन साथमा अचेल।।
    अनयासै आजभोली डुल्दोरैछु गल्लि गल्ली।
    सुनेकोछु तिम्रो अहिले ,भुइँ छैन लातमा अचेल।।

  52. बिदेशिनुको मर्म
    मरूभुमीको तातो पानी पिर्इ आउँछु प्रिय
    ऋणै ऋणले चिरेको मन सिर्इ आउँछु प्रिय
    हातैभरि फोकैफोका थलिएको दुःखी सरीर
    तिन नम्बरी धन्दाको जीवन जिर्इ आउँछु प्रिय
    न भोक न त निन्द्रा मरि मरि काम गर्नु छ
    मत्त साहूको टोकेसोले खिर्इ आउँछु प्रिय
    फाटेका छन् दउरासुरूवाल अमा भन्छिन् गुन्यू चोली
    झुपडीमा खुसीको छलाङ दिर्इ आउँछु प्रिय
    बिचल्लीमा नपर्नुहै यदि म मरेँ भने
    सिलबन्दित रातो बाकस लिर्इ आउँछु प्रिय

  53. sapani ma aaaunu vanda na aayekai bes!
    jhuto kasam khanu vanda nakhayekae bes!!
    yeuta ful tipidiyeu arko ful vanda !
    jyanai jane jhuto maya nalayekai bes !!
    man ko kura tmro samu napokhekai bes !
    feri tyo man dukhna sakcha nadukhakai bes!!
    jhupro tyo ujadera mahal khojchau vane !
    dui din mai chuhine chano nachayekai bes !!

  54. Jhuta kasam todisakeu aba narop pap lagxa tulasi .
    Jati ropnu thiyo ropisakeu vala manma aba nadekhau adhero khusi

  55. मत स्यानै देखी फ्याकीएको मान्छे
    कस्ले देला खान मत फ्याकिएको मान्छे

    नत आमा मेरो नत वुबा नै छन्न याहा
    क्सले देला माया मत फ्याकि एको सुर्ति
    भन भन ए भगवा मकोहो भगवान को मुर्ति

  56. बरु फाँसी लगाएर मर्ने छु, दुनियाले थुक्ने गरेपछी !
    सधा दिन को लागी जाने छु यो पापी संसारमा बाट !
    बल्ल थाह होला हरियो बाँसमा मेरो लाँश बाँनेपछि
    मलाई माफ गरे कुनै बुल भएको भए म बाट !!
    म कुरेर बस्नेछु तिमिलाई मशानघाट गएपछी !
    मेरो आत्मलेशान्ति पाउने छैन मलामेहरुले मुटु जलाएपछी

  57. मुटुका यि पाना भरि लेखे जिन्दगीलाई,
    हरेक प्रहर सपनिमा देखे जिन्दगीलाई|
    घाऊ थियो छाती भरि मनमा उस्तै पिडा,
    जन तन समालेर राखे जिन्दगीलाई|

  58. म नेपाली कथा, कबिता तथा नेपाली गजलहरूको धेरै पहिल्यै देखिको भोको हो. मलाइ नेपाली कथा, कबिता तथा नेपाली गजलहरू पढ्न, लेख्न र सुन्न असाध्यै मनपर्छ. तपाइको यो ब्लग मन पर्यो. म पनि मेरो ब्लगमा नेपाली कथा, कबिता तथा नेपाली गजलहरू लेखिरहन्छु. मेरो ब्लग को नया ठेगाना छ. मेरो ब्लगमा आएर नेपाली कथा, कबिता तथा नेपाली गजलहरू पढ़िदिनुहोला. तपाइँ आफ्नो नेपाली कथा, कबिता तथा नेपाली गजलहरू पनि मेरो ब्लगमा छाप्नको लागी पठाउन सक्नुहुनेछ. खगेन्द्र कोइराला, धरान

  59. नबोलाउ अब उसलाई उ मुर्दा भयो
    अब उसको बाटो नकुर्दा भयो
    सत्रु हरुले पनि नघुर्दा भयो
    आउदैन अब फकेर मरि सकेको मान्छे
    उसलाई त अब पुर्दा या जलाउदा भयो

  60. =
    किनेर पाउने भए माया किन्थे होला ।।
    मागेर पाउने भए माया लिन्थे होला ।।
    आफु रोएर पनि तिम्रै लागी संसारको
    सारा खुशी दिन मिल्ने भए दिन्थे होला ।।
    तिम्रै मनमा बसेको थिएं तिम्ले चिन्ने ।।
    भए मैले पनि तिमीलाई चिन्थे होला ।।
    हजारौँमा भेटिएकी थियौ सानु तिमी ।।
    बुझ्ने भए मसंग कति कुरा मिल्थे होला

  61. म त जाँदै छु हेर, याे धर्ति छाेडेर
    – तिमी घुम्टाे ओढ्दा,म कात्राे ओढेर
    – तिमी पनि मसँग स्वर्ग, जाने भए
    आउनु है स्वर्ग जाने, बाटाे साेधेर

  62. किनेर पाउने भए माया किन्थे होला ।।
    मागेर पाउने भए माया लिन्थे होला ।।
    आफु रोएर पनि तिम्रै लागी संसारको
    सारा खुशी दिन मिल्ने भए दिन्थे होला ।।
    तिम्रै मनमा बसेको थिएं तिम्ले चिन्ने ।।
    भए मैले पनि तिमीलाई चिन्थे होला ।।
    हजारौँमा भेटिएकी थियौ सानु तिमी ।।
    बुझ्ने भए मसंग कति कुरा मिल्थे होला

  63. तिम्ले छाडी जादा आज पियर आँए।
    भट्टी बसी पिउन लाज भर्इ एक बोतल लियर आँए ।।
    तिम्लाइ जुनि जुनि दिन भनी साँचेको त्यो मायाँ
    आज एउटा भिकारी लार्इ दिएर आए ।

    तिम्ले छाडी जाँदा फाटेको यो मन ।
    आज रक्सीको भरमा सिएर आँए।।

    तिम्लार्इ सधै भेट्ने गर्थे वरपिपलको चौतारीमा।
    आज चौतारीमा तिमी नआउदा हार खाएर आँए।।

  64. त्यो पल छैन तिमीलाई नसम्झेकोकत्ती पनि मलाई, याद छैन बिर्सेंकोहर पल आँखामा आउछौ मुस्कुराउदैकल्पनामा कुनै रात छैन खाली बितेकोरितको पल बित्छ पललाई निम्तो गरीतिम्रा यादहरु ओझेलमा पर्न छैन दिएकोगाढा छ मुटुमा माया सागर झै गहिरोतिमीलाइ भुलेर कसम छैन अरु आँटेकोआइपरेको हर सुख दुख बाड्छु तिमीसगतिम्रै आशामा नै छ मेरो जीवन अडेको
    krishna:sapkota
    kerala india
    nawalparasi nepal

  65. 🙇कुनै यौटा बगैचामा 🙏
    🌹सुन्दर कोमल फुल छ्,🌺

    कुनै यौटा बगैचामा सुन्दर कोमल फुल छ्,
    ती नै फुल्को बहार मा यो मन सधै भुलछ्,!

    सिसिर को यौबन मा उन्कै बहार आउँदा
    थाहै हुन्न अचेल पबन चुमी उन्कै माद लाग्छ्,!

    गधुली त्यो साझमा पनी भेतौ भेतौ लाग्छ्,
    नभेतौ त समाज ले उन्नी सङ्गै बाट लाउछ्,!

    जुन भन्दा कमी छैन्,चम्किलो मुहार उन्को
    जुन सङ्गै सङ्ज्ञा गर्दा उनी सङ्ग जाट लाग्छ्,!

    कुनै यौटा बगैचामा सुन्दर कोमल फुल छ्,
    ती नै फुल्को बहार मा यो मन सधै भुलछ्,!

    💝🌺स​माप्त्,🌷💘

    🐰 बिरही कान्छा 👫
    🙇कुनै यौटा बगैचामा 🙏
    🌹सुन्दर कोमल फुल छ्,🌺

    कुनै यौटा बगैचामा सुन्दर कोमल फुल छ्,
    ती नै फुल्को बहार मा यो मन सधै भुलछ्,!

    सिसिर को यौबन मा उन्कै बहार आउँदा
    थाहै हुन्न अचेल पबन चुमी उन्कै माद लाग्छ्,!

    गधुली त्यो साझमा पनी भेतौ भेतौ लाग्छ्,
    नभेतौ त समाज ले उन्नी सङ्गै बाट लाउछ्,!

    जुन भन्दा कमी छैन्,चम्किलो मुहार उन्को
    जुन सङ्गै सङ्ज्ञा गर्दा उनी सङ्ग जाट लाग्छ्,!

    कुनै यौटा बगैचामा सुन्दर कोमल फुल छ्,
    ती नै फुल्को बहार मा यो मन सधै भुलछ्,!

    💝🌺स​माप्त्,🌷💘

    🐰 बिरही कान्छा 👫
    ज्ञानु ईस्पन्दन राई

  66. ( कबिता )

    गर्भ पटन

    आमा म सानो त्यानद्रो मा
    अल्झिएको पुतली सम्झेयौ,
    तेसैलेत काचुली फेर्न न पाउदै,
    पिउसामै अन्दा कोस पटन
    गरी दिन छौ, गर्भ अबसेस मै
    साएद म छोरी भएर होला,
    मेरा हात पाखुरी चल्दा चल्दै पनी
    म बाध्याताले फोहोर मा,नहर मा
    प्लास्तिक को पोकाहरुमा बिलएन
    हुनु चल्न नै हुन थालेको छ्,
    आमा यो समाज मा,

    म बिना यो सन्सार सृस्ती हुन्न आमा
    तिमी जस्तै हो म पनी सृजनाको फुल आमा
    फुलेर धर्ती सजाउने कोपिला फुल हो आमा,
    तर फुल्न नपाउदै वोईलाई दिन्छ्न्, आमा
    मेरो धुक धुकी हुँदा हुँदै पनी कुनै नासो
    सम्झेर गर्भा पटन गराई दिन्छ्न्, आमा
    म पनित, टि नै सन्तान हुनी आमा
    जो छोरा लाई हेरिने समान सोरुप्
    मजस्ता नारी हरु,पाईलत बनेको छ्
    दक्तर बनेको छ्, थुला थुला हाकिम
    बनेको छ्, आमा तर पनी हामीलाई
    जबर जस्ती गर्भ पटन गराईन छ्,!

    आमा मलाई पनी एस धर्ती मा
    तेक्न मन छ्, फुल्न मन छ्,
    धक, मक्क फुलेर सुबास छर्नु मन्छ्,
    हरियाली सप्तरङ्गिन्,भएर
    यो धर्ती यो बगैचा सजाउन मन्छ्,
    आमा निदही नजर हरु किन ?
    बज्रपित हुन्छ्,म यौता घृनित्
    छोरी भएर मेरा सास हरु बन्द
    गरिन्छ्, त्यो झादी पत्कर हरु मा
    म चिच्याउदा चिच्याउदै पनी
    खोला नाला धल हरुमा
    फ्याकी दिन्छ्न्,! आमा

    साएद चेतनाको कमी भएर होला
    बिभङ्स छ्, ईमोसन मा मेरा
    कलीला मस्तिस हरु अन्दा सएमै
    उथल फुथल पारी दिन्छौ आमा
    म पनी त मान्छेनै त होनी आमा,
    मलाई पनी सन्सार हेर्न मन्छ्,
    मलाई पनी त बाच्न मनहुन्छ्,
    आमा, तर यो समाजले
    म जस्ता हजारौ छोरी हरु
    गर्भ पिपासु मा अल पत्त्र छ्न्,
    अस्पताल्,मेदिकल्,को
    च्याएमबिएर हरु मा आमा
    तिमी जस्तै छोरी हरु,!

    धिकार छ्, आमा नबजात
    आस्र्य हरु मा मेरो धुक धुकी
    मेरो धद्कन्, चल्दा चल्दै
    पनी बन्दी सास एहि रोकी
    दिन्छ्, गर्भ पटन गरी दिन्छ्,
    मलाई छिन्,भर्मै बिलए
    हुँदै जान्छु, हिम झै पग्लेर्
    यो धर्ती मा त्यसै त्यसै,,,,!

    &,,,,,,,,,,,,,,,,स​माप्त्,,,,,,,,,,,,,&

    बिरही कान्छा
    ज्ञानु ईस्पन्दन राई

  67. ( कबिता )
    मन हराए को रात्

    आमा ले भन्नु हुन्थ्यो
    छोरा ठुलो भए पछी
    महान ब्याक्ती बनेर्
    मेरो देस को रक्षा गर्नु
    मेरो ईतिहास मा लुकेको
    न्याएथ्पोल हरु बदल्नु छ्,
    छोरा,,
    तिमी ठुलो भए पछी
    महान मान्छे बनेर
    भेदा बाख्रा हरु को बस्ती लाई
    नयाँ ईतिहास को पाठ सिकाउनु
    त्यो रातो रगतले कोरिएको
    अङ्गरक्ष अक्षर हरु मेताएर
    निलो आकास धर्ती झै
    सुन सान तारा मन्दल हरु मा
    तैरिएर जुन झै चम्काउनु है
    छोरा,,!

    यो हरियाली सुन्दर देस मा
    सान्ती का फुल रोपेर
    लाली गुरास सुना खरी
    चम्फा चमेली फुलाएर
    मौन पहादहरु मा जुन किरी
    झै चम्काउनु है छोरा
    खस्तो को तुक्रा बोतल मा
    छिराउदै तुकी बत्ती बाल्दै
    युद्ध काल मा तोप गोला हरुले
    बिधोङ्गस भतकिएकाक्षेदिएका
    घर को प्वालहरु ताल्दै,
    मेरी आमा भन्नु हुन्थ्यो,
    छोरा,,!

    गैरी खेतमा गोरु साउदै गर्दा
    तिम्रा बा धल्नु भएको उठ्नु
    भएन छोरा,
    बेनी मा रन्भुल परेका दिदी
    अरुण तमोर मापरेका दाजु
    आएन छोरा,
    तेसैले सोप्न सागर मा दुबेर्
    हिम चुली झै सधै बर्सी रहन्छ्,
    मोती का दाना हरु स्रावोन को
    भेल बनेर बिरता को गाठा बनेर्
    कालो ईतिहास ले मेरो छात्ती मा
    पिरोली रहेको छ्,
    छोरा,,!

    जब मेरो मन हराए को रात्
    जब तिम्रो बा धलेको रात्,
    जब तिम्रो दाजु धलेको रात्,
    जब सिउदो पुछिएको रात्,
    सुन्नेता मा हराई रहेको छ,
    मन मस्तिश हरु,वोझेल परेर्
    कालो पथ्री सडक हरुमा
    दन दन बलेका अङ्नी पथ
    दस्ताबेज हरु,उझारेर्
    परिवर्तन को खोक्रो ईतिहसले
    मृत सहिद हरु को सपना
    अझै हराई रहेको छ्,
    बुद्ध भुमी को देस मा,,,!

    &,,,,,,,,स​माप्त्,,,,,&

    बिरही कान्छा
    ज्ञानु ईस्पन्दन राई
    उदयपुर बास्बोटे

Leave a reply to Ganesh Paudeal Cancel reply