Nepali Gazal, kabita(नेपाली साहित्य, कबिता र गजल)

This is a Nepali Poem/Gazal/ gajal written by myself. I do not know much about Gazal/Ghazal/गजल but shall try whenever I have time. I like writing Nepali and English Poems and reading them and गजल is one of such areas which attracts my interests. In my other blogs, there are other Poem/Gazal/ गजल. In case you also write Poem/Gazal/ गजल , then, you can send them to me, I will publish them in my blog. I am grateful to my all the readers for reading my Nepali Poem/Gazal/ गजल.

As I said above, I like Nepali Poem(kabita) and Nepali Gazals(Poem/Gazal/ गजल), I will be posting here some more Poem/Gazal/ गजल when I have time. You can also send me your Poems and Nepali Gazals.

Literature is such an interesting thing in Life and our Nepali literature is also very rich. Just We need to do is keep on Contributing to this field.

नेपाली साहित्य, कबिता र गजल मन पराउने साथी हरुलाई तल को कबिता/Poem/Gazal/ गजल प्रस्तुत गरेको छु। तपाईं पनि यदी नेपाली गजल मन पराउनु हुन्छ भने यो ब्लग हेर्दैइ गर्नु होला। मेरो ब्लग मा पालिदिनु भएकोमा धेरै धेरै धन्यवाद।

परिवर्तन आउछ आउछ सबै सधैं यसो भन्ने गर्छन्
परिवर्तन हुनकै लागि सबै आफ्नै घ्याम्पो भर्ने गर्छन्

प्रजातान्त्रिक अभ्यास हो रे राजनीतिमा सबै छिरे
तेही अभ्यास मै महिनै पिच्छे अनेक थरी पार्टी फेर्छन

देश पछी भएर के भो र नेता सबै अघी यहाँ
मौका पाउदा यहाँ केवल आफ्नै फायदा हेर्ने गर्छन्

नाम का यिनी क्रान्तिकारी बोली उन्को बुझ्नै गार्हो
यिन्का कुरा नसुनेमा मारुला झै गरी घेर्छन

केवल उनी मात्रै इमानदारी, हैनन रे उनी भ्रस्टचारी
तर हग्दा चाँही केवल डलरा’का पहाड मात्रै छेर्छन

परिवर्तन आउछ आउछ सबै सधैं यसो भन्ने गर्छन्
परिवर्तन हुनकै लागि सबै आफ्नै घ्याम्पो भर्ने गर्छन्

This post has been tagged under Nepali kabita, Nepali gazal, नेपाली साहित्य, Nepali kabita haru, Nepali Gazals, नेपाली कबिता, nepali gazals, nepaligazal, नेपाली गजल, and gazal

3 thoughts on “Nepali Gazal, kabita(नेपाली साहित्य, कबिता र गजल)

  1. आयोस खुसि र उमंग तिमि मा
    पछ्यावोस सफलता र उनती
    छायोस बहार सदैब तिमीमा
    यही छ तिमि लाइ मेरो शुभकामना !!!
    देव बहादुर थापा मगर
    धादिङ्ग धुवाकोट

  2. हजुर को कबिता मन पर्‍यो मलाई

    फुल गमलामा सजय जसरि
    सजाउन खोजे प्रिय तिमीलाई
    तर तिमी काडा पो रैछेउ
    मेरो मन को एकान त ठाउँमा
    सजाउन कोजे प्रिय तिमी लाई
    तर तिमी उडि जाने धुलो
    पो रैछेउ

    हजुर को कबिता मन पर्‍यो मलाई

    फुल गमलामा सजय जसरि
    सजाउन खोजे प्रिय तिमीलाई
    तर तिमी काडा पो रैछेउ
    मेरो मन को एकान त ठाउँमा
    सजाउन कोजे प्रिय तिमी लाई
    तर तिमी उडि जाने धुलो
    पो रैछेउ

    हजुर को कबिता मन पर्‍यो मलाई

    फुल गमलामा सजय जसरि
    सजाउन खोजे प्रिय तिमीलाई
    तर तिमी काडा पो रैछेउ
    मेरो मन को एकान त ठाउँमा
    सजाउन कोजे प्रिय तिमी लाई
    तर तिमी उडि जाने धुलो
    पो रैछेउ

    v

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s